न्यूजमधेश डेस्क जनकपुरधाम ,१० माघ।प्रदेश नम्बर २ का सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका छन् । उनलाई कविलासी नगरपालिका-१० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । उनको साथबाट ७.६५ एमएम लेखिएको एक […]
न्यूजमधेश डेस्क सिरहा,१० माघ।पूर्व–पश्चिम राजमार्जअन्तर्गत सिराहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलनजिकै प्रेसर कुकरमा हातले बनाएर राखिएको विस्फोटक वस्तु (बम) इप्रोभाइज एक्सपोलिसिभ डिभाइस (आइडी) फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान प्रेसर कुकरमा राखिएको अवस्थामा उक्त विस्फोटक वस्तु भेटिएपछि चोहर्वास्थित श्री शेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली पुगेर डिस्पोज गरेको छ । उक्त विस्फोटक वस्तु […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० माघ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ९ आदर्श नगर निवासी प्रियंका कुमारी गर्भवती थिइन् । माघको अन्तिम साता उनको बच्चा जन्मिने तिति निर्धारण गरिएको थियो । उनको परिवार प्रसुतीका निम्ति तयारीमा जुटेका थिए । तर एक महिना अगाडि नै प्रियंकालाई दुखाई शुरु भयो । दुखाई सँगसँगै सालनाल पनि निस्केर रक्तश्राव हुन […]
न्यूजमधेश डेस्क सप्तरी ,९ माघ।भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका एक कर्मचारीमाथि शुक्रबार कुटपिट भएको छ । सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत मनोजकुमार साहमाथि कुटपिट भएपछि दिउँसो १२ बजेपछि कार्यालयको कामकाज ठप्प भएको छ । लेखापढी व्यवसायी गौरीशंकर यादवले आफूमाथि कुटपिट गरेको साहले बताए । ‘कामको अत्यधिक चाप रहेको बेला आएका लेखापढी व्यवसायी यादवले काम चाँडो […]
न्यूजमधेश डेस्क सप्तरी, ९ माघ।जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्वोच्च अदालतको निर्णय आफुहरुलाई स्विकार हुने बताउनु भएको छ । साथै उहाले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने पनि स्पष्ट पार्नुभयो । सप्तरीको राजविराजमा आज प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट […]
न्यूजमधेश डेस्क काठमाडौं ,९ माघ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ । विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ ९ गतेदेखि अनलिमिटेड अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको बताए। विभागले गत चैतदेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ माघ । धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो । ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर […]
न्यूजमधेश डेस्क सिरहा ,९ माघ। सिरहाको गोलबजारबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले जाँचको क्रममा दुवै जनालाई बिहीबार लहानतर्फ जाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका-२ का २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ का २७ वर्षीय […]