जनकपुरधाम।धनुषाको पुर्वी क्षेत्रमा रहेको कमला नगरपालिका वाड नं.१ मंगराहामा बुवा र छोराको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय ४५ वर्षीय जोगेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धर्मेन्द्र मण्डल खेतमा काम गर्न गएका बेला करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ । करेन्ट लागेर घाइते भएको अवस्थामा उपचारका लागि यदुकुहा हेल्थ […]
बिपिन यादव,जनकपुरधाम । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन ,सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि बिहिवार छलफल भएको छ ।नेपाल प्रहरी प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन सुपरिवेक्षण र समन्वय व्यवस्था गर्न बनेको विधेयक संशोधन कर्ता सचेतक उमाशंकर अरगरियाले संशोधन सहितको विधेयक बैठकमा पेश गरेपछि छलफल भएको हो ।उक्त […]
काठमाडौ । समाजबादी पार्टी नेपालका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र २ बाट अत्याधिक मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद उमाशंकर अरगडियाले संघिय सांसदन बुधबार बसेको बैठकमा बाढि पीडितका लागि बिशेष प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् । सरकारले बाढी पीडितलाई तत्काल केही राहत दिएपनी यसले जनतालाई दीर्घकालीन फाईदा नभएकोले बिशेष प्याकेज ल्याउअनु पर्ने […]
अवधेशकुमार झा,सप्तरी । खाडो खोलामा बुधबार आएको बाढी सप्तरी जिल्लाको तिलाठी कोइलाडी–१ को तिलाठी र बेल्ही गाउँका अधिकांश घरमा पसेको छ । साताअघि खाडोको पश्चिमी तटबन्ध दुई स्थानमा भत्किएको थियो । सुरक्षाकर्मीले बाँध निर्माण गरिरहेको भएपनि पुरा नहुँदा बाढीको पानी बस्तीमा पसेको हो । ‘एकाधबाहेक हरेक घरमा पानी पसेको छ,’ स्थानीय ललितनारायण झाले भने, ‘बिहानैदेखि पानी घरघरमा पसेपछि […]
सिबि यादव,बिरेन्द्रबजार ।धनुषाको गणेशमान चारनाथ नगरपालिका वाड नं. १ स्थित रहेको बिरेन्द्रबजारमा पोखरीमा डुबेर दुई बालक मृत्यु भएको छ। स्थानीय सबिन लायोमगरका १३ वर्षीय छोरा आदित्य लायोमगर र हरिबहादुर लायोमगरका १० वर्षीय छोरा आकाश लायोमगरको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय भरतपुर(बिरेन्द्र बजार )ले बताएको छ। घरबाट आकाश काकाको छोरा संग पोखरीमा नुहाउनको लागि […]
जनकपुरधाम । प्रहरीले नक्कली सवारी चालक अनुमितपत्र (लाइसेन्स) बनाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ बस्ने ३४ वर्षीय अलिअकवर मंसुर ,औरही गाउपालिका वाड नं.६ बस्ने २४ वर्षीय सब्जान मंसुरलाई ईलाका प्रहरी कार्यलय औरहीले गोप्य सुचनाको आधारमा मंगलबार दिउँसो ४ बजे बलगंगा चौकबाट पक्राउ गरेका हुन उनिहरुले काठमाडौंबाट नक्कली सवारी चालक अनुमति […]
जनकपुरधाम। प्रदेश २ कामुख्यमन्त्री मो लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको मंगलबार निरिक्षण गरिएको छ । प्राविधिक टोली सहित महोत्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुग्नु भएको मुख्यमन्त्री राउतले महोत्तरीको मध्य तथा दक्षिणी क्षेत्रको भंगहा नपा, बलबा नपा, महोत्तरी गाउपालिका, मनरासिसवा नगरपालिका र जलेश्वर नगरपालिकाको अति प्रभावित क्षेत्रहरुको निरीक्षण गरिएको छ । महोत्तरी भएर […]
अमर पासवान , सिरहा। सिरहा नगरपालिका वाड न ६ र १२ का बाढिपिडितलाई लक्षित गरेर नेपाली धानुक सेवा समाज दोहा कतारले राहत वितरण गरेका छन् । सिनपा वडा नं.६ का ७ र १२ का २८ घरपरिवारलाई राहत वितरण गरेका हुन् । १० किलो चामल, १ किलो दाल, ५ सय ग्राम तेल, १ किलो नमक, सुत्नका […]