०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

खेलकुद

१४ औं पञ्च शिल्ड क्रिकेटको उपाधी लाहानलाई

न्यूज मधेश,राजबिराज । सप्तरीको मझौरालाई हराउँदै सिरहाको लाहान टिमले १४ औं पञ्च शिल्ड क्रिकेटको उपाधी हात पारेको छ। जिल्लाको बोदेबरसाईन नगरपालिका २ नेगडामा आयोजित १४ औं पञ्च शिल्ड क्रिकेट प्रतियोगिताको उपाधी लाहान टिमले जितेको हो । सोमवार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ्ग गर्दै मझौरा सप्तरीले २० ओभरमा १ सय ८ रन हासिल गर्दै जवाफीमा […]

राजविराज । दोश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेलमा बजाज युथ क्रीकेट एकेडेमी (सप्तरी)ले उपाधी जितेको छ । रंजितपुर राईडर्सद्वारा आयोजित दोस्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी छिन्नमस्ता योंग ११ बरहीबिरपुरलाई हराउदै बजाज युथ क्रीकेट एकेडेमी (सप्तरी)ले कब्जा जमाएको छ । मबिव क्याम्पसको खेलमैदानमा संचालन भएको खेलमा बरहीबिरपुरलाई ७ बिकेटले पराजित गर्दै बजाज […]

अमिस महरा, जनकपुरधाम ।धनुषाको सबैलामा दशैंको शुभ पावन अवसरमा आयोजित जिल्लास्तरीय खुल्ला क्रीकेटमा गौरिपुर टीमले बिजय हासिल गरेको छ। प्रत्येक बर्षझैं यस बर्ष पनि क्रीकेट खेललाइ निरन्तरता दिदै जिल्लाको सवैला नगरपालिकाको सवैलामा आदर्श क्रीकेट टीमले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला क्रीकेटमा आयोजक टीमलाइ पछि छोड्दै गौरिपुरले जित हासिल गरेको छ। बुधबार सहिद मैदानमा टस जितेर […]

न्यूजमधेश समाचारदाता,राजविराज । सप्तरीको राजबिराजमा मिथिला कप सुरु भएको छ । सोमबार भएकोमा पहिलो खेलमा सुनसरी टिमले सिरहालाई हराउँदै २७ रनले जितेको छ । रन्जितपुर राइडर्स सप्तरीको आयोजनामा सोमबारको खेलमा फुलबारी क्रिकेट क्लब सुनसरी र सिरहा क्रिकेट एकेडमी बिच हम्मसाहम्सी भएको थियो । राजबिराज स्थित टियु क्याम्पस ग्राउन्डमा सोमबारबाट सुरु भएको ‘मिथिला कप टि२० क्रिकेट’ […]

न्यूजमधेश समाचारदाता, विरगंज । पर्साको कालिकमाई गाउँपालिका वाड नम्बर ३ हरिहरपुर विर्तामा आइतबारदेखी प्रथम हरिहरपुर गोल्ड कप फुटबल प्रतियोगिता शुरू भएको छ। गाउँपालिकाको सहयोगमा बजरंग युवा स्पोर्ट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्धघाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबू राउतले गरेको छ। प्रतियोगिताको उद्धघाटन गर्न मुख्यमन्त्रीले हरिहरपुर विर्ता स्थित रहेको खेल मैदानको रंगशालाका रूपमा बिकास […]

जितेन्द्र अक्षत ,सबैला । खेल जगतमा ठूलै सम्भावना बोकेका धनुषामा कपर्दीको उपाधिमाथी सतोषर टीमले जित हासिल गरेका छन। धनुषाको सवैला नगरपालिकाको केन्द्र सवैलामा हिन्दुहरुको महान चाड दशैंको उपलक्ष्यमा आयोजित प्रदेश नं.२ स्तरीय महिला तथा पुरुष खुल्ला कपर्दी प्रतियोगिताको उपाधीमाथी सतोषर सेवा समितिले पहिलो स्थान सहित कब्जा गरेको छ।तथा दोस्रो टीम बाल कृष्ण युवा क्लब गोबिन्दपुरले […]

राजबिराज । सप्तरीमा जारी एमएलए फुटबलको फाइनल खेलमा त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र बाग्मती युवा क्लब सर्लाही भिड्ने भएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिकाको मानराजामा संन्चालित प्रथम एमएलए कप फुटबल प्रतियोगिता फाइनल खेलमा त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र बाग्मती युवा क्लब सर्लाही बिच हुने भएको छ । राजाजि युवा एघार क्लब ७ सप्तरीको […]

वीरगन्ज । वडा दशैंको अवसरमा वीरगंज महानगरपालिकाकाे नगवामा लागेकाे कुस्ती प्रतियोगिताको समुदघाटन सांसद प्रदिप यादवले गरेका छन् । संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले लगाएको कुस्ति प्रतियोगितालाई सम्बाेधन गर्दै सांसद यादवले मधेसको सान रहेको यस खेललाई प्रवर्द्धन गर्न सके यस प्रदेशकाे नाम विश्वजगतमा पुर्याउन सकिने बताउनुभएको छ । देशका सासकहरूले मधेसकाे यस्ता हिराहरूलाई पहिचान गर्न […]