०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

मधेश विशेष

ढल्केवरमा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न

न्यूजमधेश डेस्क जनकपुरधाम,७ चैत्र।डा सीके राउत नेतृत्वका जनमत पार्टीले धनुषाको मिथिला नगरपालिका – ६ ढल्केवरमा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। शनिबार जनमत पार्टी मिथिला नगरपालिकाका नगर संयोजक अभिमन्यु प्रसाद महतोको अध्यक्षतामा भएको वडा अधिवेशनको प्रमुख अतिथी जनमत पार्टी धनुषा क्षेत्र नम्बर ४ का क्षेत्रीय संयोजक ओम बिक्रम कुशवाहा रहेको थियो। अधिवेशनबाट ११ सदस्यीय नयाँ […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र । बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन् । पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाइरहेका छन् । टीकापुर नगरपालिका–१ विजयनगरकी […]

न्यूजमधेश डेस्क रौतहट, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपलाइबाट ग्यास पु¥याउने सपना देखाएपनि जनताभने वन्यश्रोतको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन वाध्य रहेका छन् । रौतहट जिल्लामा रहेका १८ वटा स्थानिय तहहरुमा वसोवास गर्ने स्थानियहरु वर्षौदेखि गुइँठालाई खाना पकाउनको लागि इन्धनको रुपमा प्रयोग गर्दै आइरहेका छन् । विषेशगरी जिल्लाका दक्षिणी भेगमा […]

एउटा निष्ठाच्युत राजनीतिज्ञको अभिनय आमजनका लागि पीडादायी हुन्छ। त्यसैले राजनीतिलाई ‘नौटङ्की’ बनाउने आजको नेतृत्व पंक्तिबाट छुटकारा चाहिएको छ। युवाहरू चोटिला वाक्य र व्यङ्ग्यमिश्रित नारायुक्त पहिरन रूचाउँछन्। हिजोआज केही युवामाझ ‘यो नाटकै हो, नौटङ्की नै हो’ नारा लेखिएको टि-सर्ट चल्तीमा छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका एक-अर्काप्रतिको कटाक्ष […]

संजय मिश्र रौतहट,५ चैत्र । आश्रय निर्माण कम्पनीले रौतहटको कटहरियामा गराईरहेको नाला निर्माणको काम गुणस्तरहिन भएको गुनासो बढन थालेको छ । ठेकदार नागेन्द्र साहले टेण्डर प्रकृया घटाघटबाट ठेक्का पारेको नाला निर्माणको काम आफैले नगरेर पेटी ठेकदार मार्फत गराईरहेकाले गुणस्तरहीन भईरहेको स्थानीयले बताएका छन् । नेपाल सरकार तथा नगरपालिकाको करोडौंको लगानीमा निर्माण भईरहेको नालाको काम गुणस्तरहीन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३ चैत्र । करिब २० वर्ष भूमिगत आन्दोलनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतलाई साथ दिए नेता रामविलाश यादव । मोर्चाले लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउनुभन्दा केहि घण्टा अगाडी मात्र उनी जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेका थिए । उनी भन्छन्, ‘गोइत जी वार्तामा आउनुहुन्छ जस्तो लाग्दैन ।’ ‘स्वतन्त्र तराई […]

नविन पण्डित युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् ।साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । म पनि युवा। म जस्तै लाखौं युवाहरु मेरो देशमा […]

न्यूजमधेश डेस्क जकपुरधाम ,२६ फागुन । डा सीके राउत नेतृत्वका जनमत पार्टीमा प्रवेशको लहर चलेको छ । मधेशका विभिन्न जिल्लाहरुमा अहिले विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेशको जनलहर चलिरहेको छ । मंगलबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा प्रथम गाउँपालिका अधिवेशनमा विभिन्न पार्टी परित्याग गरि १ सय ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश […]