न्यूजमधेश सम्बादाता रौतहट ,३१ श्रावन। रौतहटको समुदायमा कोरोना संक्रमितको संख्या बढ्न थालेपपछि विशेष सुबिधाका लागि जिल्लामै पिसिआर मेसिन संचालन हुने र प्रत्येक स्थानीयतहमा कम्तीमा १ सय बेडको क्वारेन्टिन बनाउने निर्णय गरीएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको संख्या बढ्दै गएको अवस्थामा संकलन हुने थ्रोट स्वाबको परिक्षणका लागि जिल्ला अस्पताल गौरमा केहीसमय भित्रै पिसिआर मेसिन संचालन हुन […]
मनोज बनैता सिरहा, ३१ श्रावण । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा मनकामना ड्राईभिङ्ग सेन्टर लाहानको सहयोग तथा संयोजनमा दलित समुदायका ५ जनालाई निशुल्क ड्राईभिङ्ग तालिम दिएको छ । स्वरोजगारलाई बढावा दिने लक्ष्यको साथ शुरु गरिएको उक्त शिप मुलक तालिममा ईटहर्वा ५ का संजीव सदाय, सखुवानन्कारकट्टी ५ का जित नारायण पासवान, ईटहर्वा २ का […]
न्यूजमधेश डेस्क काठमाडौँ,३२ श्रावण । आज अगस्ट १५ अर्थात ब्रिटिश साम्राज्यबाट भारत स्वतन्त्र भएको दिन । ब्रिटिश उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्ष अगस्ट १५ मा विशेष कार्यक्रम गर्दै आइए पनि यस वर्ष भने कोरोना महामारीका कारण भौतिक दूरी कायम गरेर कार्यक्रम राखिएको थियो । भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको समारोहलाई सम्बोधन […]
न्यूजमधेश सम्बादाता काठमाडौं,३१ श्रावण ।भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय समकक्षी मोदी र त्यहाँका जनतालाई शुभकामना दिएका हुन्। प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन्। ‘भारतीय जनताको प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। १५ अगस्ट […]
न्यूजमधेश सम्बादाता कैलाली ,३१ श्रावण । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । खत्रीलाई नियन्त्रणमा […]
न्यूजमधेश डेस्क काठमाडौँ,३० श्रावण । कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भयो । अन्य क्षेत्र जस्तै बैंक तथा वित्तीय संस्थाको अवस्थासमेत कोरोनाका कारण समस्यामा परेका छन् । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३० श्रावण । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ तारेखदेखि उद्धार उडान गरिने भएको छ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन् । नेपाल एयरलाइन्सले १७ देखि ३१ […]
न्यूजमधेश सम्बादाता जेनेभा ,३० श्रावण । विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ हजार ४९५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । संक्रमित मध्ये हालसम्म एक करोड […]