राजविराज, ५ असार । सप्तरीमा सोमवार सवारी दुर्घटना हुँदा एक जना को मृत्यु भएको छ । खडक नगरपालिका वडा नम्बर ६ विरपुर स्थित पुर्व पश्चिम लोकमार्गामा पिकअपले मोटरसाइकलको ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको हो । पुर्व पश्चिम लाकमार्ग अन्तर्गत पुर्वतर्फबाट पश्चिमतिर जादै गरेको बा १४ च ६२७९ नम्बरको पिकअप र विपरीत दिशाबाट जादै गरेको […]
राजविराज, ५ असोज । मिथिला क्षेत्रका चर्चित युवा कलाकार निराजन मेहताको अभिनयमा “ठुकरा के मोहाब्बत हमर” बोलको मैथिली गीत सार्वजनिक गरिएको छ । सप्तरीको राजविराजबाट सञ्चालित शर्मा क्रिएसन नामक युट्युब च्यानलबाट आज (मंंगलवार) सार्वजनिक गरिएको छ । देव प्रसाद साहको शब्द रहेको उक्त गीतमा निराजन मेहता, मेनुका, राजा बाबु र सुभाष साहको अभिनय रहेका छन् […]
राजविराज, ५ असोज । विभिन्न पार्टी परित्याग गरि करिब सयौं नेताकार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पार्टीको जिल्ला समन्वय समितिको पुर्ण बैठकमा जनमतमा प्रवेश गरेका छन् । पार्टीका सप्तरीको अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा […]
न्यूजमधेश डेस्क राजविराज, ४ असोज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु नै हाम्रो पहिलो लक्ष्य हुनुपर्ने कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । जनमत पार्टी जिल्ला समन्वय समिति सप्तरीको पुुुर्ण बैठक कार्यक्रममा सहभागी भएका कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् । ‘आगामी निर्वाचनमा हाम्रा उम्मेदवारीहरु कसरी जित्छ, त्यसको लागि गृह कार्यमा लाग्नुस्, […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,४ असोज। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने बताउनु भएको छ । बीरगञ्जको पकहामैनपुर गाउँपालिकामा आयोजित एक कार्यक्रममा उहाँले मधेसमा स्वशासनको अधिकार स्थापित नगरेसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले संविधान संशोधन नै आन्दोलनको मुख्य माग भएको पनि बताउनुभयो । मधेस आन्दोलनका नेता कार्यकर्तामाथि […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,४ असोज । जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य लालकिशोर साहले संविधान संशोधन होइन, पुर्नलेखन गर्नुपर्ने बताएका छन् । संविधान दिवसको अवसर पारेर पार्टीको धनुषा जिल्ला कमिटीको आयोजनामा संविधानमा संशोधनको आवश्यकता विषयक कार्यक्रममा बोल्दै साहले संविधानलाई पुर्ण समानुपातिक समावेशी बनाउन संशोधन अपरिहार्य रहेको बताए । हिमाल, पहाड र […]
न्यूजमधेश डेस्क जलेश्वर ,४ असोज । संविधान दिवस– २०७८ को अवसर पारेर जलेश्वर कारागारबाट १० जना कैदी बन्दलाई रिहा गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ अनुसार देशभरका ५ सय २३ कैदीबन्दीहरुलाई आम माफी दिएका हुन । जलेश्वर कारागारमा रहेका ९ जना पुरुष र एक जना महिला कैदीबन्दी आइतबार घर फर्केका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषासहित मधेशभरी संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ । जनमत पार्टीले विभिन्न कार्यक्रमको आयोजना गरि आज असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको हो । जनमत पार्टी कमला नगरपालिकाका नगर कार्यसमितिले श्रद्धाञ्जली कार्यक्रम गरि कालो दिवस मनाएको छ ।भने सहिद […]